एसियन गेम्समा पदक जित्ने लक्ष्यमा करातेका काता टोली
ratopati.com · Sat Aug 08 07:05:14 GMT 2026
काठमाडौँ । नेपाली खेलकुदमा पछिल्ला समय उत्कृष्ट नतिजा दिँदै आएको कराते विधालाई आगामी २० औँ एसियन गेम्समा आशा गरिएको खेलका रूपमा हेरिएको छ ।
गत संस्करणमा ऐतिहासिक पदक र पछिल्ला समय नेपाली खेलकुदमा एकपछि अर्को सफलताको कारण नै नेपालका कराते खेलबाट आशा गरिनु स्वाभाविक पनि हो । १९औँ एसियाली खेलकुद नेपालकी कराते खेलाडी एरिका गुरुङले एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।
Read full story at source (ratopati.com)