उर्लिएको सानीभेरी नदी
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
दाङ । मनसुनमा सानीभेरी नदी उर्लिएको छ । यो नदी धान खेतका फाँटसमेत पार गर्दै बग्दछ ।
यसले रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थित माछिमी ज्युलाको धान खेतको फाँटसमेत छिचोलेर अगाडि बढिरहेको छ । तस्बिर – रासस
Read full story at source (hamrakura.com)