प्रधानमन्त्रीलाई शंकर पोखरेलको सुझाव : एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्नुहोस्
ratopati.com · Sat Aug 08 07:10:37 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्।
प्रधानमन्त्री शाहले फेसबुकमा ‘एक्लै लड्नुपर्ने’ र ‘सही समय आउन केही समय लाग्ने’ भन्दै पोस्ट गरेपछि पोखरेलले त्यसको प्रतिक्रिया दिएका हुन्।
Read full story at source (ratopati.com)