काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने
clickmandu.com · Sat Aug 08 07:14:47 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौंका विभिन्न स्थानहरूमा आज शनिबार र भोलि आइतबार विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार भूमिगत केबल जडान तथा फिडर मर्मत कार्यका लागि यी क्षेत्रहरूमा पालोपालो बत्ती काट्न लागिएको हो।
Read full story at source (clickmandu.com)