‘जलाकी’को गीत ‘चाँदी जलप’ सार्वजनिक
baahrakhari.com · Sat Aug 08 07:15:17 GMT 2026

काठमाडौं । चलचित्र ‘जलाकी’को गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एसडी योगी र अन्जु पन्तको स्वर छ । सुरेन्द्र रानाको शब्द रहेको गीतको संगीत निर्देशकमा एसडी योगी छन् ।
अशोक थापा मगर निर्देशनमा बनेको सिनेमाको गीतको भिडियोमा सिनेमाका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् ।
Read full story at source (baahrakhari.com)