‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन
khabarhub.com · Sat Aug 08 07:18:11 GMT 2026
काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज ३ र ४ गते काठमाडौंमा हुने भएको छ।
महाधिवेशनको मूल नारा ‘सार्वजनिक यातायातमा प्रविधिमैत्री सेवा : मर्यादित श्रम र सुनिश्चित सामाजिक सुरक्षा’ तय गरिएको संगठनले जनाएको छ।
Read full story at source (khabarhub.com)