पलाँता अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
newsofnepal.com · Sat Aug 08 07:25:25 GMT 2026

काठमाडौँ ।
कालिकोटस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।
Read full story at source (newsofnepal.com)