जालसाजीको अभियोगमा वडाध्यक्ष यादव पक्राउ
nepalnews.com · Sat Aug 08 07:25:20 GMT 2026

नवलपरासी। जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो।
Read full story at source (nepalnews.com)