१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन
khabarhub.com · Sat Aug 08 07:28:56 GMT 2026

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरी मनाइने भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षतामा साउन २१ गते बसेको १९औँ पुस्तकालय दिवस मूल समारोह समितिको बैठकले दिवसलाई देशव्यापी रूपमा मनाउने निर्णय गरेको हो।
Read full story at source (khabarhub.com)