प्रधानमन्त्रीलाई मनिष झाको जवाफ- महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारलाई साथ दिने दृढता व्यक्त गरेका छन् ।
संसद् बैठकमा सत्तापक्षबाटै सरकारको आलोचना भएपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लो भएको भाव झल्किने गरी सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । त्यसको केही समयपछि सांसद झाले फेसबुकमै स्टाटस लेखेर परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ फर्काएका हुन् ।
Read full story at source (lokaantar.com)