बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन
khabarhub.com · Sat Aug 08 07:35:03 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारमा कोही पनि एक्लो नभएको जवाफ दिएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरूले सरकारका कामकारबाहीबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफू एक्लो भएको संकेत गरेका थिए।
Read full story at source (khabarhub.com)