नागरिकको अधिकारका लागि राजनीति गर्न सत्ता-शक्ति चाहिँदैन : गगन थापा
onlinekhabar.com · Sat Aug 08 07:26:43 GMT 2026

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकारका लागि गरिने राजनीति गर्न सत्ता–शक्ति नचाहिने बताएका छन् ।
भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले सत्ता र शक्तिभन्दा बाहिर बसेर पनि नागरिकको अधिकारका लागि राजनीति गर्न सकिने बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)