उद्धार कोषमा साइमेक्स र बिवाइडीको ७ करोड सहयोग हस्तान्तरण
setopati.com · Mon Aug 31 14:07:37 GMT 2026

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि बिवाइडी र नेपालका लागि बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ७ करोड रूपैयाँ सहयोग सरकारलाई हस्तान्तरण गरेका छन्।
सहयोग रकमको चेक साइमेक्स इन्कर्पोरेटेड प्रालिका अध्यक्ष अनिल श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
Read full story at source (setopati.com)