लेखापरीक्षण पेसाको गुणस्तर सुधार्न सरोकारवालाको जोड
ekantipur.com · Sat Aug 08 08:00:34 GMT 2026

लेखापरीक्षण पेसाको गुणस्तर सुधार्न सरोकारवालाको जोड
अडानको २१औं स्थापना दिवसमा सरोकारवालाले लेखापरीक्षकको व्यक्तिगत तथा संस्थागत क्षमता वृद्धि र पेसागत सुधार अपरिहार्य रहेको बताएका छन् ।
Read full story at source (ekantipur.com)