नेपालमा सन् २०४० सम्म ६३ लाख पर्यटक भित्र्याउने व्यवसायी सुमन पाण्डेको ‘भिजन’
dcnepal.com · Sat Aug 08 08:10:20 GMT 2026

काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको पर्यटन क्षेत्र अहिले ओभर इन्भेस्टमेन्ट, घट्दो व्यवसाय र दक्ष जनशक्तिको अभावजस्ता चुनौतीसँग जुधिरहेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधारसँगै बजार विश्लेषण, सेवा गुणस्तर र मानव पूँजी विकासमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
Read full story at source (dcnepal.com)