मोर्चा सत्ताको लागि होइन, सङ्घर्षका लागि बनेको हो : सीके राउत
ratopati.com · Sat Aug 08 08:11:30 GMT 2026

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनताको चाहनाअनुसार अग्रगामी मोर्चा गठन भएको बताएका छन्।
काठमाडौँमा सात दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले देश सङ्कटमा परेका बेला यो कदम चालिएको स्पष्ट पारेका हुन्।
Read full story at source (ratopati.com)