केन्द्रीय समिति बैठकपछि कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढ्छ: गगन थापा
kendrabindu.com · Sat Aug 08 08:10:40 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन्।
स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले २४ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन्।
Read full story at source (kendrabindu.com)