सत्तारूढ दलका सांसदहरूलाई भीमार्जुनको प्रश्न: असन्तुष्ट भए सरकार बदल्न किन सक्नुहुन्न ?
ratopati.com · Sat Aug 08 08:24:32 GMT 2026

काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले सत्तारूढ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका कामकारबाहीप्रति प्रश्न उठाउन थालेकोमा टिप्पणी गर्दै उनीहरूको दोहोरो चरित्रमाथि प्रश्न उठाएका छन्।
सत्तारूढ दलका नेताहरूले सरकारका कामबारे प्रश्न उठाउन थालेकोमा खुसी लागेको उल्लेख गर्दै आचार्यले भने, ‘तर प्रश्न सरकारप्रति मात्र होइन, तपाईँहरूप्रति झनै गम्भीर छ।’
Read full story at source (ratopati.com)