अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानको रक्षाका लागि हो: सीके राउत
nagariknews.nagariknetwork.com · Sat Aug 08 08:19:01 GMT 2026

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले देशमा संकट, अत्याचार र विभेद बढेका बेला फरक फरक विचारधारा बोकेका राजनीतिक शक्ति एक ठाउँमा आएर संघर्ष गरेको इतिहास रहेको बताएका छन्।
अग्रगामी मोर्चाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले विगतका राजनीतिक आन्दोलनमा पनि राजनीतिक मतभेदलाई केही समयका लागि थाती राखेर परिवर्तनका लागि शक्तिहरू एकजुट भएको बताए। उनले २००७ सालको परिवर्तनदेखि २०३६, २०४६ तथा २०६२।६३ को आन्दोलनसम्म फरक राजनीतिक विचारधारा भएका शक्तिहरू एक ठाउँमा आएर संघर्ष गरेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)