टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द
khabarhub.com · Sat Aug 08 08:21:58 GMT 2026

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्। आँधीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीयस्थल बन्द गर्नुका साथै पानीमा सञ्चालन हुने गतिविधिसमेत रोकिएको छ।
अधिकारीहरूका अनुसार टाइफुन डल्फिनको अधिकतम निरन्तर हावाको गति करिब १६२ किलोमिटर प्रतिघण्टा पुग्न सक्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने सम्भावना रहेकाले बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाइएको हो।
Read full story at source (khabarhub.com)