अमेरिकी दूतावासको ‘क्यापस्टोन एक्सेलेरेटर’: २० उदीयमान उद्यमीले गरे व्यवसाय प्रदर्शनी
techpana.com · Sat Aug 08 08:17:31 GMT 2026

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सञ्चालित ‘उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गतको अन्तिम चरण ‘क्यापस्टोन एक्सेलेरेटर’ सम्पन्न भएको छ । नेपालका सात प्रमुख सहरहरूमा आयोजित क्षेत्रीय कार्यशालाहरूमा सहभागी भएका २०० भन्दा बढी उद्यमीहरूमध्येबाट छनोट भएका शीर्ष २० जना उदीयमान उद्यमीहरूले यस तीनदिने आवासीय तालिममा सहभागिता जनाएका थिए ।
कार्यक्रमको समापनका अवसरमा उद्यमीहरूले आफ्ना व्यावसायिक योजनाहरू लगानीकर्ता, व्यापारिक नेतृत्व र सरोकारवालाहरूमाझ प्रस्तुत गरेका थिए ।
Read full story at source (techpana.com)