नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ - एलपी भानु शर्मा
nepalviews.com · Sat Aug 08 08:26:45 GMT 2026

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने बताइएको छ ।
जीवन विज्ञानका सह–संस्थापक तथा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले नेपालले संसारलाई हिमाल र प्राकृतिक सौन्दर्य मात्र नभई आफ्नो अद्वितीय आध्यात्मिक ज्ञान र जीवनदर्शन पनि दिन सक्ने बताए।
Read full story at source (nepalviews.com)