नाम बदल्न नसकेको माइतीघरः 'फिलिम' भन्दा कमजोर न्यायको आवाज [तस्बिरहरू]
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँको माइतीघरको एक छेउँमा पर्चा, पम्प्लेट र ब्यानर कहिल्यै टुट्दैन । यो आफ्ना माग राख्ने, कुनै विषयमा सरकारको ध्यानाकर्षण गराउने, सरकारका गतिविधिको विरोध/आलोचना गर्ने ठाउँ बनेको छ ।
जेन–जी प्रदर्शन, शिक्षक आन्दोलन, मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारी पीडित, बलात्कारपीडित, सुकुमवासीदेखि हरेक माग राख्नेहरुको मुकाम हो – माइतीघर मण्डला । यहाँ आउने सबैका आवाज सरकारले सुन्छ भन्ने त होइन, तर माइतीघरमा राखिएका धेरै स्वर सिंहदरबारसम्म पुग्छ ।
Read full story at source (hamrakura.com)