आजका समाचार : अझै भेटिएनन् सुरुङमा थुनिएकाहरू, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, रविले भेटे प्रधानमन्त्री-राष्ट्रपति र किर्गिस्तानमा एससीओ शिखर सम्मेलन
khabarhub.com · Mon Aug 31 14:12:10 GMT 2026

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग
बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ।
Read full story at source (khabarhub.com)