दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव [सूचीसहित]
ekantipur.com · Sat Aug 08 08:42:56 GMT 2026

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव [सूचीसहित]
राष्ट्रिय दलित आयोगबाट सूचीकरणका लागि सिफारिस भएका थरको विवरण सार्वजनिक गर्दै मन्त्रालयले सम्बन्धित समुदाय, सरोकारवाला व्यक्ति तथा संघसंस्था, विज्ञ र आमनागरिकबाट दुई दिनभित्र रायसुझाव तथा प्रतिक्रिया मागेको छ ।
Read full story at source (ekantipur.com)