पोखरामा पहिचान नभएका शवको व्यवस्थापन मंगलबारदेखि
ekantipur.com · Mon Aug 31 14:14:09 GMT 2026

पोखरामा पहिचान नभएका शवको व्यवस्थापन मंगलबारदेखि
जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले शवहरु कुहिँदै गएको, लामो समयसम्म जोगाउन सक्ने अवस्था नरहेको र दुर्गन्धले अर्को महामारी निम्त्याउन सक्ने जोखिम रहेको भन्दै शवको व्यवस्थापन गर्ने (गाड्ने) निर्णय गरेको हो ।
Read full story at source (ekantipur.com)