भोटेकोशी बाढीपछि कार्यबाहक मेयर डंगोलको अपिल: ‘सानो सहयोग पनि कसैको जीवन बचाउने कारण बन्न सक्छ’
kalakarmi.com · Thu Aug 27 06:21:27 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले तत्काल उद्धार तथा राहत अभियानमा जुट्न सबै पक्षलाई अपिल गरेकी छन्।
बाढीका कारण कतिपय परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएको, धेरै परिवार त्रासमा रहेको तथा केहीले आफ्ना प्रियजन गुमाएको उल्लेख गर्दै डंगोलले विपत्तिको अवस्थालाई केवल समाचारका रूपमा हेरेर बस्ने समय नरहेको बताएकी छन्।
Read full story at source (kalakarmi.com)