आठ दल मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा, प्रगतिशील शक्तिलाई एकताबद्ध गर्ने प्रतिबद्धता
onlinekhabar.com · Sat Aug 08 08:56:20 GMT 2026

२३ साउन, काठमाडौं । विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित साना आठ दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् ।
जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)