सुनसरीमा चार क्विन्टल गाँजासहित चारजना पक्राउ
reportersnepal.com · Sat Aug 08 08:58:03 GMT 2026

सुनसरी
। सुनसरीको बराहक्षेत्र नगरपालिका–१, बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चारजना पक्राउ परेका छन् ।
Read full story at source (reportersnepal.com)