प्रधानमन्त्रीलाई मनिष झाको जवाफ !
barnanmedia.com · Sat Aug 08 08:55:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका छन् ।
शुक्रबार मध्यराति प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन ’ भनी पोस्ट गरेपछि सांसद झाले आज आफ्नो धारणा सार्वजनिक गर्दै सो कुरा बनाएका हुन् ।
Read full story at source (barnanmedia.com)