जापान र स्विडेन नकआउट चरणमा
gorkhapatraonline.com · Fri Jun 26 02:23:08 GMT 2026
काठमाडौँ, असार १२ गते । विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ ।
यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए ।
Read full story at source (gorkhapatraonline.com)