मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा
khabarhub.com · Sat Aug 08 09:04:45 GMT 2026

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात दलले शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन्।
थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले मोर्चामा सहभागी भएको घोषणा गरे।
Read full story at source (khabarhub.com)