जोगी बन्नका लागि राजनीतिमा आएको होइन : महन्थ ठाकुर
ratopati.com · Sat Aug 08 09:09:22 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले राजनीतिमा जोगी बन्न नआएको बताएका छन् । शनिबार अग्रगामी मोर्चाको घोषणा कार्यक्रममा मन्तव्य राख्दै उनले सो कुरा बताएका हुन् ।
ठाकुरले राजनीतिमा आएपछि सत्ताको राजनीति गर्नुपर्ने बताए । छोटो मन्तव्य राखेर उनी मोर्चा घोषणा कार्यक्रमबाट बाहिरिएका थिए ।
Read full story at source (ratopati.com)