कांग्रेस एकढिक्का बनाउँछौँ, पार्टीको आत्मा र पहिचान मर्न दिँदैनौँ : सभापति थापा
barnanmedia.com · Sat Aug 08 08:58:21 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकारका लागि राजनीति गर्न सधैँ सत्ता र शक्ति आवश्यक नपर्ने बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले सत्ता र शक्तिभन्दा बाहिर बसेर पनि नागरिकको अधिकारका लागि काम गर्न सकिने बताएका हुन् ।
Read full story at source (barnanmedia.com)