देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले आठ दलको साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन : जनार्दन शर्मा
newsofnepal.com · Sat Aug 08 09:05:44 GMT 2026

काठमाडौँ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले आठ दलको साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
Read full story at source (newsofnepal.com)