ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
nepalnews.com · Sat Aug 08 09:11:29 GMT 2026

बागलुङ। ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् ।
तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।
Read full story at source (nepalnews.com)