आठ दल मिलेर गठन गरे ‘अग्रगामी मोर्चा’, परिवर्तनकारी शक्तिलाई एकताबद्ध गर्ने घोषणा
kendrabindu.com · Sat Aug 08 09:12:46 GMT 2026

काठमाडौं। मधेश केन्द्रित दलसहित आठ राजनीतिक दलले संयुक्तरूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।
काठमाडौंको थापागाँउस्थित ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित आठ दलले मोर्चा घोषणा गरेका हुन् ।
Read full story at source (kendrabindu.com)