आठ दलीय ‘अग्रगामी मोर्चा’: संविधान संशोधन वा पुनर्लेखनको प्रस्ताव (अवधारणापत्र)
baahrakhari.com · Sat Aug 08 09:11:00 GMT 2026

काठमाडौं । आठ राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् । संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै ‘अग्रगामी मोर्चा’ बनाएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अवधारणा–पत्र जारी गर्दै मोर्चा गठनको घोषणा गरेका हुन् ।
Read full story at source (baahrakhari.com)