आठ दलको अग्रगामी मोर्चा, यस्तो छ अवधारणापत्र (पूर्णपाठ)
onlinekhabar.com · Sat Aug 08 09:09:19 GMT 2026

२३ साउन, काठमाडौं । मधेशकेन्द्रित तथा पहिचानवादी आठ दलले शनिबार अग्रगामी मोर्चा घोषणा गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)