बराह चतरा क्षेत्रबाट ४ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
clickmandu.com · Sat Aug 08 09:19:21 GMT 2026

सुनसरी । सुनसरीको बराहक्षेत्र–चतरा सडक खण्डमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आइरहेका दुईवटा सवारी साधनलाई जाँच गर्ने क्रममा ४ क्विन्टल १८ किलो गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (clickmandu.com)