चालक–सहचालकको पनि ट्राफिक प्रहरी सरह सुरक्षा हुनुपर्छ : सरोज सिटौला
annapurnapost.com · Sat Aug 08 09:18:32 GMT 2026

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चालक तथा सहचालकहरूको सुरक्षाका लागि कडा कानून बनाउन माग गरेका छन् ।
शनिबार काठमाडौंमा तारकेश्वर यातायात प्रालिको ७ औं साधारणसभा उद्घाटन गर्दै अध्यक्ष सिटौलाले सवारी दुर्घटना भएमा वा कुनै घटना घटेमा चालकहरूमाथि हुने हातपात र कुटपिट रोक्नका लागि प्रहरी र ट्राफिक सरह नै चालक तथा सहचालकहरूको पनि सुरक्षाका लागि आवश्यक कानून बनाउन माग गरेका हुन् ।
Read full story at source (annapurnapost.com)