बालेन नेतृत्व सरकारको सुशासन कम, भ्रष्टाचार नियन्त्रण बाहिर, डन्डा वर्षाएर शासन सञ्चालन
bishowkhabar.com · Sat Aug 08 09:20:12 GMT 2026

काठमाडौं– सरकारले १०० बुँदे कार्ययोजनामार्फत सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको भए पनि चार महिना बित्दा नागरिकले महसुस गर्ने ठोस परिणाम देखिएको छैन ।
सरकारले पूर्वन्यायाधीश राजेन्द्रसिंह भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन प्रक्रिया सुरु गरेको छ ।
Read full story at source (bishowkhabar.com)