तस्बिरमा हेर्नुहोस्, सात दलको ‘अग्रगामी मोर्चा’ घोषणा
khabarhub.com · Sat Aug 08 09:17:13 GMT 2026

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको छ।
समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय र समृद्धिको एजेन्डा अघि बढाउने उद्देश्यसहित सात दलले शनिबार ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन्।
Read full story at source (khabarhub.com)