खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेशले राईले गरे पार्टी छाडेको घोषणा
nepalpress.com · Mon Jun 08 15:06:39 GMT 2026

काठमाडौं । नेकपा एमालेबाट खोटाङमा २ पटक वडाध्यक्ष जितेका दिनेश राईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
२०६४ सालबाट एमालेको संगठित सदस्यता लिएका राईले आज सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
Read full story at source (nepalpress.com)