शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन
khabarhub.com · Sat Aug 08 09:23:27 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ।
यसअघि साउन २६ गते राति काठमाडौं आउने भनिएका देउवा अब साउन २८ गते बिहीबार दिउँसो १२ः३० बजे नेपाल आइपुग्ने भएका छन्।
Read full story at source (khabarhub.com)