कुर्सी खोस्न होइन, संविधानअनुसार चलाउन अग्रगामी मोर्चा - सीके राउत
nepalviews.com · Sat Aug 08 09:20:22 GMT 2026

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले देश अराजकताको युगतर्फ प्रवेश गर्न लागेको हो कि भन्ने प्रश्न उठाउँदै जनतामा आशा र भरोसा जगाउन विभिन्न राजनीतिक दल तथा शक्तिहरू मिलेर अग्रगामी मोर्चा घोषणा गरिएको बताएका छन् ।
अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै राउतले देशमा जिम्मेवारीबोध भएका नेतृत्वको आवश्यकता रहेको बताए । जनताले आशा र भरोसा गरिरहेको अवस्थामा विभिन्न दल तथा पार्टीहरू एकजुट भएर मोर्चा घोषणा गर्नु ऐतिहासिक परिघटना भएको उनको भनाइ थियो ।
Read full story at source (nepalviews.com)