भेरी अस्पतालमा दुई वर्षदेखि थन्किएको सिटी स्क्यान सञ्चालनमा
ekantipur.com · Sat Aug 08 09:26:06 GMT 2026

भेरी अस्पतालमा दुई वर्षदेखि थन्किएको सिटी स्क्यान सञ्चालनमा
भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन पुनः सञ्चालनमा आउँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामीलाई उपचार सेवा लिन सहज हुनेछ।
Read full story at source (ekantipur.com)