श्रीमतीसँग ३ मिनेट भिडिओ कल गरे, त्यसपछि सम्पर्कविहीन भए
ratopati.com · Mon Aug 31 14:16:19 GMT 2026

सुर्खेत । श्री शेर गण नुवाकोटमा कार्यरत नेपाली सेनाका सिपाही पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटका प्रकाश भण्डारी (२९) अझै सम्पर्कमा आएका छैनन् ।
भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भएका उनको अवस्था अझै अज्ञात छ । बाढी आएको दिन (भदौ १०) बिहान ८ बजेतिर उनले आफ्नी श्रीमती धन कुमारी लामिछानेसँग भिडिओ कलमा कुरा गरेका थिए ।
Read full story at source (ratopati.com)