रसुवामा 'फुट्ने जोखिम' मा रहेका नयाँ हिमतालबारे हामीलाई के थाहा छ
bbc.com · Mon Aug 31 14:14:31 GMT 2026

चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीले रसुवामा बनेको 'लेक टू' हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्।
उक्त हिमतालमा अनुमानित छ लाख ५० हजार घनमिटर पानी जम्मा भएको चिनियाँ विवरणमा उल्लेख गरिएको बाढी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीले बताए।
Read full story at source (bbc.com)