सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित
bishowkhabar.com · Sat Aug 08 09:35:12 GMT 2026

नवलपरासी– पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
सुस्ता गाउँपालिका(५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो ।
Read full story at source (bishowkhabar.com)